काठमाडौं : सरकारले २५ सहसचिवको सरुवा गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले २५ सहसचिवको सरुवा गरेको हो। सिंहदरबारस्थित विभिन्न मन्त्रालयमा कार्यरत २० सहसचिवलाई प्रदेशमा कामकाजमा खटाएको छ।

Copyright © 2026, All Rights Reserved | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा