रास्वपा मधेसका सांसदसँग सभापति लामिछानेको छलफल

२०८३ जेष्ठ ८, शुक्रबार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेस प्रदेशका सांसदसँग छलफल गरिरहेका छन्।

रास्वपा सांसदले सरकारका कामकारबाहीलाई लिएर संसद्मा विरोध जनाउन थालेपछि सभापति लामिछानेले छलफल थालेका हुन्। अहिले उनी मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने रास्वपा सांसदसँग छलफल गरिरहेका छन्।

यसअघि उनले कोसी प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गरेका थिए। कोसीका सांसदले सरकारका कामकारकाबाही प्रभावकारी नभएको गुनासो गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार