सुनको मूल्य एकैदिन साढे २० हजारले बढ्यो

२०८३ जेष्ठ १७, आईतवार

काठमाडौं : आइतबार छापावाल सुनको मूल्य प्रतितोला २० हजार ५ सयले बढेको छ ।

शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ६ सय रूपैयाँ कायम भएकोमा आज २० हजार ५ सयले बढेर ३ लाख ११ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य प्रतितोला ५ हजार ४० रूपैयाँ कायम भएकोमा आज ३ सय ५ रुपैयाँले बढेर ५ हजार  ३ सय ४५रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार