आज मन्त्रिपरिषद् बैठक बस्दै

२०८३ जेष्ठ १९, मंगलवार

काठमाडौं : आज मन्त्रिपरिषद् बैठक बस्दै छ ।

प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा मध्याह्न १२ बजे बैठक बस्ने छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार