संसद बैठकमा विपक्षी दलहरूको अवरोध

२०८३ जेष्ठ १९, मंगलवार

काठमाडौँ : प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरूले अवरोध गरेका छन् ।

विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध गरेका हुन्।

प्रधानमन्त्री बालेन्द्र शाहले सिमाका विषयमा दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन उनीहरूले माग गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार