गृहमन्त्री गुरुङले दरबार हत्याकाण्डको अनुसन्धान गर्ने

२०८३ जेष्ठ २६, मंगलवार

काडमाडौं : नारायणहिटी दरबार हत्या काण्डको अनुसन्धान अघि बढाउने निर्णय गृहमन्त्री सुधन गुरुङले गरेका छन् ।

मन्त्रालयमा मंगलबार साँझ पदभार ग्रहण गर्दै उनले पहिलो चार निर्णयमा २०५८ सालमा भएको दरबार हत्या काण्डको अनुसन्धान गर्ने बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार