जुम्लामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु, एक गम्भीर घाइते

२०८३ असार २, मंगलवार

जुम्ला : जुम्लामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । कर्णाली राजमार्गअन्तर्गत तातोपानी गाउँपालिका- ३ लाछुगाउँ नजिकै मंगलबार भे १ ट ८९३५ नम्बरको ट्याक्टर साँझ ६ बजेतिर दुर्घटनामा परेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार