भूकम्पको धक्का महसुस

२०८३ असार ११, बिहीबार

काठमाडौं : जुम्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।

बिहान ५ बजेर ३६ मिनेटमा जुम्लाको टम्टी आसपास केन्द्र बनाएर भूकम्प गएको हो ।

४.१ म्याग्निच्युडको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार