राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

२०८३ असार १५, सोमबार

काठमाडौं : राष्ट्रियसभा बैठक आज (सोमबार) बस्ने भएको छ ।

बैठक सोमबार अपराह्न १२:१५ बजे सिंहदरबारमा बस्ने भएको हो ।

आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३३क को उपनियम (२) बमोजिम ‘विनियोजन विधेयक, २०८३’ सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार