राष्ट्रियसभाको बैठक बुधबारसम्मका लागि स्थगित

२०८३ असार १५, सोमबार

काठमाडौँ : राष्ट्रियसभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । अध्यक्ष नारायणप्रसाद दाहालले बैठक बुधबार दिउँसो सवा १ बजे बस्ने गरी स्थगित गरेका हुन् ।

सोमबारको बैठकमा विनियोजन विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार