त्रिभुवन बिमानस्थलबाट बालेनले दिए मोदी र भारतीय जनताहरुलाई धन्यवाद

२०८३ मंसिर ७, सोमबार

काठमाडौं स् दुई दिने राजकीय भ्रमण सकेर नेपाल फर्किएका प्रधानमन्त्री बालेन शाहले त्रिभुवन बिमानस्थलमा अवतरण गरे लगत्तै भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीसंगको केही तस्विर सेय गर्दै प्रधानमन्त्री शाहले मोदी संगै भारतीय जनताहरुलाई समेत धन्यवाद ज्ञापन गरेका हुन् ।

प्रधानमन्त्री शाह भ्रमण सकेर केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार