हेडलाइन

आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ : आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्म जयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको

रविलाई भेट्न निवासमै पुगे प्रधानमन्त्री बालेन

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह बालेनले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उनले आज दिउँसो लामिछानेकै निवासमा पुगेर भेटवार्ता

आवाज थुनेर प्रश्नहरू मेटिँदैनन् : महेश बस्नेत

काठमाडौं : नेकपा (एमाले) का सचिव महेश बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएर घर पुर्‍याएको घटनामा आपत्ति जनाएका छन्। सामाजिक

दशैंसम्म सरकार टिकाएर देखाउन बालेनलाई प्रसाईंको चुनौती

काठमाडौं : नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई दशैंसम्म सरकार टिकाएर देखाउन चुनौती दिएका छन् । एल्गोरिदमले पनि बालेनलाई साथ दिन

मधेश प्रदेशको बजेट विवाद समाधान गर्न कार्यदल गठन

जनकपुरधाम : मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गरिएको छ । मधेश प्रदेशसभाको आजको बैठकमा

किसानलाई पेन्सन दिने सरकारको प्रतिबद्धता

काठमाडौँ : सरकारले किसानलाई पेन्सन दिने प्रतिबद्धतासहितको राष्ट्रिय प्रतिबद्धता सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धतामा १६ वटा विषय समावेश

फरक मत सुन्न नसक्नु राज्यको कायरता हो : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले कीर्तिपुरस्थित सुकुमवासीको होर्डिङ सेन्टर पुगेका जेनजी अभियन्ता पक्राउ परेको विषयमा निन्दा गरेका छन् । शनिबार राति फेसबुकमार्फत सभापति

महावीर दाई, नियम जनता बचाउने बनाउनुपर्छ : साम्पाङ

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनप्रति कटाक्ष गरेका छन्। ट्राफिक जरिबानाबारे दिएको अभिव्यक्ति विवादित बनेपछि मन्त्री पुनले

सरकार जनतामा आशा जगाउन असफल : घिसिङ

काठमाडौं : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकार जनतामा विश्वास र आशा जगाउन असफल भएको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टी

एक वर्षसम्म अन्तर्वार्ता नदिने मन्त्री पुनको घोषणा

काठमाडौं : विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले अति महत्त्वपूर्ण सार्वजनिक महत्वका विषयबाहेक एक वर्षसम्म सञ्चारमाध्यमहरूलाई अन्तर्वार्ता नदिने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै