समाचार

हेवा खोला बाढीपहिरो : बेपत्ताको पहिचान खुल्यो

काठमाडौँ :  सङ्खुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा बेपत्ता हुनेको सङ्ख्या २२ पुगेको छ । गए राति आएको बाढीले बगाउँदा पाँचखपन–९ का २६

अमेरिकाको लुईस सेन्ट गोलीकाण्डमा १७ वर्षीय किशोर पक्राउ

वाशिंगटन : अमेरिकाको सेन्ट लुइसमा आइतबार भएको गोलीकाण्डमा एक किशोरको मृत्यु भएको छ भने अन्य नौ जना घाइते भएका छन् । सेन्ट लुइसको एउटा भवनमा

बलात्कार पीडित किशोरीलाई कैद सजायँ सुनाइएको फैसला उच्च अदालतले उल्ट्यायो

काठमाडौं : बलात्कारसँग सम्बन्धी मुद्दामा बयान फेरेको भन्दै एक किशोरीलाई साढे ३ वर्ष कैद सुनाउने जिल्ला अदालत अछामको फैसलालाई उच्च अदालत दिपायलले उल्ट्याएको छ ।

कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच आज वार्ता

विराटनगर : कोशी प्रदेश सरकार र प्रदेशको नाम परिवर्तनको माग गर्दै आन्दोलनरत प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिबीच आज वार्ता हुँदैछ । आज

किसानहरुले सडकमा गोलभेँडा फालेपछि, ज्योति मगरको पुरानादेखि रविसम्मका नेतामाथि पोखिन् भडास

काठमाडौं : आइतबार बिहान कालीमाटी फलफूल तथा तरकारी बजार पुगेका किसानहरुले उचित मूल्य नपाएको गोलभेँडा कालिमाटी सडकमा फालेपछि गायिका ज्योति मगरले आफ्नो भडास पोखेकी छन्

आजबाट महानगरका हलमा भारतीय सिनेमाको प्रदर्शन बन्द

काठमाडौं : आज देखी काठमाडौंमा हिन्दी सिनेमा नचल्ने भएका छन् । बलिउड चलचित्र ‘आदिपुरुष’को संवादलाई लिएर काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिबन्ध लगाएपछि हिन्दी सिनेमा

आज समाजवादी मोर्चाको घोषणा हुँदै

काठमाडौँ : लामो छलफलपछि अन्ततः समाजवादी मोर्चा आज घोषणा हुँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकबाट सरकारमा रहेका तीन दलसहितको समाजवादी मोर्चा सोमबार गठन

किसानले ६ रुपैयाँ नपाउने गोलभेडा उपभोक्तालाई ४०

काठमाडौं : किसानले प्रतिकिलो ६ रुपैयाँभन्दा पाउने गोलभेडालाई उपभोक्ताले ४० रुपैयाँ तिरेर किनिरहेका छन् । यो अस्वाभाविक अवस्थाप्रति विरोध जनाउन आइतवार किसानले हजारौं किलो गोलभेडा

गोङ्गबुमै जानुपर्ने व्यवस्थाले यात्रुलाई अप्ठ्यारो पर्छ : यातायात व्यवसायी

काठमाडौँ : काठमाडौँ भित्रिने र बाहिरिने लामो तथा मध्यम दुरीका सवारीसाधन गोङ्गबु बसपार्कबाट मात्रै छुट्ने र रोकिने व्यवस्था व्यावहारिक नभएको भन्दै यातायात व्यवसायी, मजदुर तथा

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौँ : हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।