समाचार

मैवाखोलाका १० घर उच्च जोखिममा, यातायात र विद्युत ठप्प

ताप्लेजुङ : ताप्लेजुङको मैवाखोला गाउँपालिकाका १० वटा घर पहिरोको उच्च जोखिममा परेका छन् । गएरातिको वर्षाका कारण ओदक र ताम्राङ बस्तीका दश घर उच्च जोखिममा

भोलिबाट महानगरका हलमा भारतीय सिनेमाको प्रदर्शन बन्द, यस्तो गर्दैछ महानगर

काठमाडौं : आफूले दिएको ३ दिने अल्टिमेटम अनुसार ‘आदिपुरुष’ निर्माण पक्षले संसार भर नै विवादित संवाद नसच्याएपछि काठमहानगरपालिकाले भोलिबाट आफ्नो क्षेत्रभित्रका सिनेमाघरमा कुनै पनि हिन्दी सिनेमा

पेट्रोलियम पदार्थको आयात घट्यो

काठमाडौं : नेपालगञ्ज नाकाबाट पेट्रोलियम पदार्थको आयात घटेको छ । भन्सार कार्यालय नेपालगञ्जको तथ्याङ्क अनुसार गत वर्षको भन्दा चालु आर्थिक वर्षको वैशाखसम्म नेपालगन्ज नाका हुँदै आयात

बाढीले बगाएको हेवा खोलामा बेलिब्रिज राखिने

काठमाडौं : मेची राजमार्गको हेवाखोलामा बेलिब्रिज राखिने भएको छ । गए रातिदेखिको अविरल वर्षा र बाढीले आज बिहान पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने पुल

कुशल र आसिफको कीर्तिमानी साझेदारीमा नेपालले जिम्बाबेलाई दियो २९१ रनको लक्ष्य

काठमाडौं : विश्वकप क्वालिफायरको उद्घाटन खेलमा नेपालले घरेलु टिम जिम्बाबेलाई २९१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । ओपनर जोडी कुशल भुर्तेल र आसिफ शेखले १७१

जिम्मेवार, जवाफदेही र उत्तरदायी भएर काम गरिरहेका छौँ : प्रमुख आयुक्त राई

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन गर्न आयोगले जिम्मेवार, जवाफदेही र उत्तरदायी भएर काम गरिरहेको बताउनुभएको छ

स्याङ्जामा विद्यार्थीमार्फत प्लास्टिकजन्य फोहर सङ्कलन अभियान

काठमाडौं : स्याङ्जाको फेदीखोला गाउँपालिकाले विद्यार्थीमार्फत प्लास्टिकजन्य फोहर सङ्कलन गर्ने अभियान थालेको छ । समुदाय, विद्यालय तथा विभिन्न ठाउँमा छरिएर रहेका प्लास्टिकजन्य फोहरका कारण वातावरण

पलाञ्चोक भगवती मन्दिरबारे रोचक जानकारी

काभ्रेपलाञ्चोक : पलाञ्चोक भगवतीको मन्दिर राजधानी शहर बाट काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम धुलिखेल हुदै पाँचखाल भन्दा अलि अघि लामीडाँडा बजारबाट उकालो लागेपछि पलान्चोक भगवती मन्दिर पुग्न

डडेल्धुरा मेडिकल कलेज सुदूरपहाडका लागि कोसेढुङ्गा

काठमाडौं : सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भरपर्दो उपचार नपाएर ज्यान गुमाउनेको सङ्ख्या अत्यधिक छ । सामान्य बिरामी भए पनि उपचारका लागि धनगढी, कोहलपुर र काठमाडौँ

भन्सार छली ल्याइएको डेढ करोड बढीको कपडासहित २ जना पक्राउ

हेटौंडा : मकवानपुरको रातोमाटेबाट भन्सार छली गरी ल्याएको करिब डेढ करोड मूल्य बराबरको कपडासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ भन्सार छलेर