प्रदेश/विशेष

बर्दियामा कोठामा आगो बालेर सुतेकी वृद्धाको जलेर मृत्यु

काठमाडौं : कोठा न्यानो पार्न बालेको आगो ब्ल्यांकेटमा सल्किएपछि जलेर गम्भीर घाइते भएकी वृद्धाको मृत्यु भएको छ। बर्दियाको राजापुर नगरपालिका-५ झप्टीकी ७५ वर्षीय सोहनी थारूले

उदयपुरमा २० वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, ३ जना पक्राउ

कटारी : उदयपुरमा २० वर्षीया किशोरीमाथि जबरजस्ती करणी (बलात्कार)को आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरुले किशोरीमाथि सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ।

गण्डकीमा गठबन्धनका उम्मेदवारलाई जिताउन शर्माको नेतृत्वमा बन्यो परिचालन समिति

पोखरा : राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन गण्डकी प्रदेशमा निर्वाचन परिचालन समिति गठन भएको छ । कांग्रेस प्रदेश सभापति शुक्रराज शर्माको नेतृत्वमा समिति गठन भएको

चिसो बढेपछि वीरगन्जका विद्यालय एक साताको लागि बन्द

वीरगन्ज : चिसो बढेपछि वीरगन्जका विद्यालय एक साताको लागि बन्द भएका छन्। आज (२३पुस, सोमबार)देखि आगामी माघ १ गतेसम्मका लागि नगर क्षेत्रका सम्पूर्ण विद्यालय बन्द

बुटवलमा सार्वजनिकस्थलका घरटहरा हटाउन थालियो

लुम्बिनी : बुटवल उपमहानगरपालिकाले सार्वजनिकस्थलमा निर्माण भएका घरटहरा हटाउन सुरुवात गरेको छ । सार्वजनिकस्थल अतिक्रमण गरी संरचना बनाएका ठाउँ खाली गरेर विश्रामस्थल, उद्यान र चौतारी

बागमती प्रदेशका ४ सिटका लागि माओवादीबाट ३७ नाम सिफारिस

हेटौँडा : राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीले ३७ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ। आउँदो माघ ११ हुने राष्ट्रिय सभा

सर्लाहीमा अस्पतालको विवादमा प्रदर्शन, एक जनाको मृत्यु

सर्लाही : सर्लाहीको बरहथवामा प्रदर्शनका क्रममा एक प्रदर्शनकारीको मृत्यु भएको छ । नगर अस्पताललाई प्रदेश अस्पतालमा हस्तान्तरण गर्ने कि नगर्ने भन्ने विषयमा विवाद हुँदै आएको

एमाले : राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनीबाट ६ जनाको सिफारिस

बुटवल : राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले ६ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । प्रदेश कमिटीको बैठकले पाल्पाका झपेन्द्र जिसी

बालकुमारी घटना : चौरपाटी गाउँपालिकामा आज शोक बिदा

कञ्चनपुर : ललितपुरको बालकुमारी घटनामा ज्यान गुमाएका वीरेन्द्र शाहको परिवारलाई अछामको चौरपाटी गाउँपालिकाले एक लाख ५० हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ। चौरपाटी गाउँपालिका–१

युवा सङ्घ उपमहासचिव गुरुङ जेल चलान

लेखनाथ : राष्ट्रिय युवा सङ्घका केन्द्रीय उपमहासचिव शिवबहादुर गुरुङ (महेन्द्र भोटे)लाई अदालतले सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाएको छ। जिल्ला अदालत कास्कीका न्यायाधीश वसन्तजंग थापाको