सहकारी पीडित

कांग्रेस सहकारी पीडितको पक्षमा दृढतापूर्वक उभिन्छ, सरकार गैरजिम्मेवार भयो : देउवा

काठमाडौँ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले सहकारी पीडितको पक्षमा दृढतापूर्वक उभिएर आवाज उठाइरहने बताएका छन् । कांग्रेस संसदीय दलको आइतबार बिहान बसेको बैठकमा बोल्दै