नेपाललाई पहिलो झट्का, आक्रमक सुरुवात गर्दै आउट भए कुशल

२०८० फाल्गुन ५, शनिबार

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत नेदरल्यान्डविरुद्धको खेलमा नेपाललाई पहिलो झट्का लागेको छ ।

 

नेपालका ओपनर कुशल भुर्तेलले आक्रामक सुरुवात गर्दै आउट भएका छन् । उनले ११ बलमा २८ रन प्रहार गर्दै कुशल आउट भएका हुन् ।

कुशलले २ चौका र ३ छक्का प्रहार गरे । नेपालले ३ ओभरमा १ विकेट गुमाएर ३६ रन बनाएर खेलिरहेको छ । आसिफ शेख ८ रन बनाएर क्रिजमा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार