घट्यो सुनको मूल्य

२०८१ भाद्र २७, बिहीबार

काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले घटेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ४ सय रुपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले घटेर १ लाख ५३ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला १७ सय ८० रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर १७ सय ९५ रूपैयाँ कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार