बढ्यो सुनको मूल्य, कति पुग्यो ?

२०८१ फाल्गुन २२, बिहीबार

काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले बढेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ४ सय रूपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले बढेर १ लाख ७० हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला १९ सय ५० रुपैयाँ कायम भएकोमा आज ३५  रूपैयाँले बढेर १९ सय ८५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार