बढ्यो सुनको मूल्य, कति पुग्यो ?

२०८१ फाल्गुन २५, आईतवार

काठमाडौं : आइतबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले बढेको छ ।

शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७० हजार २ सय रूपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले बढेर १ लाख ७० हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य प्रतितोला १९ सय ९० रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १९ सय ८५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार