घट्यो सुनचाँदीको मूल्य

२०८० श्रावण ३१, बुधबार

काठमाडौं : बुधबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले घटेको छ । मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले घटेर १ लाख ११ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६५० रुपैयाँ कायम भएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १३ सय ७५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार