यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

२०८० भाद्र ४, सोमबार

काठमाडौं : नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३३ रुपैयाँ २७ पैसा तोकिएको छ । 

यस्तै युरो एकको खरिददर १४४ रुपैयाँ २७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९२ पैसा तोकिँदा पाउण्ड स्टर्लिङ एकको खरिददर १६८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७५ पैसा रहेको छ । 

यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ९६ पैसा र बिक्रीदर ८५ रुपैयाँ ३५ पैसा रहेको छ । यसैगरी कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५६ पैसा रहेको छ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार