नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको थली र कमलविनायक शाखा सञ्चालनमा

२०८० फाल्गुन १४, सोमबार

काठमाडौं : नेपाल इन्भेष्टमेन्ट बैंकले कमलविनायक र थलीमा गरी २ वटा शाखा संचालनमा ल्याएको छ ।

बैंकले कागेश्वरी मनहरा नगरपालिका ५ थली र भक्तपुर नगरपालिका १० कमलविनायक मा नयाँ शाखा संचालनमा ल्याएको हो । नयाँ दुई शाखाको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले सो क्षेत्रका जनतालाई उत्कृष्ठ बैंकिङ सेवा दिने बताए । बैंकको हाल देशभर २७० शाखा संचालनमा ल्याएका छ भने ६३ एक्टेन्सन काउन्टर संचालन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार