विदेशी मुद्राको सञ्चिति हालसम्मकै उच्च विन्दुमा

२०८० फाल्गुन २७, आईतवार

काठमाडौं : नेपालमा विदेशी मुद्रा सञ्चिति अहिलेसम्मकै अधिक विन्दुमा पुगेको छ ।

विं.सं. २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर विदेशी मुद्राको सञ्चिति १९.९ प्रतिशतले बढ्दै माघ मसान्तमा १८ खर्ब ४४ अर्ब ९४ करोड पुगेको छ ।

०८० माघ मसान्तको कूल विदेशी विनिमय सञ्चितिमध्ये भारतीय मुद्राको अंश २२.६ प्रतिशत छ ।

आर्थिक वर्ष ०८०-८१ को सात महिनाको आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.७ महिनाको वस्तु आयात र १२.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार