बढ्यो सुनचाँदीको मूल्य

२०८० चैत्र १४, बुधबार

काठमाडौं : बुधबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले बढेको छ । मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख २६ हजार ४ सय रुपैयाँ कायम आज ४ सय रूपैयाँले बढेर १ लाख २६ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख २६ हजार २ सय रुपैयाँ कायम भएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला १५ सय ५ रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर १४ सय ९० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार