काठमाडौं : आइतबार छापावाल सुनको मूल्य स्थिर अवस्थामा रहेको छ। शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ६५० रुपैयाँ कायम भएको छ।
शुक्रबार चाँदीको मूल्य प्रतितोला १७ सय २० रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले बढेर १७ सय ४० रूपैयाँ कायम भएको छ।





