घट्यो सुनको मूल्य

२०८१ श्रावण ३२, शुक्रबार

काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य ९०० रूपैयाँले घटेको छ ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ५०० रुपैयाँ कायम भएकोमा आज ९ सय रूपैयाँले घटेर १ लाख  ४९ हजार ६०० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला १७ सय ४० रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले बढेर १७ सय ६० रूपैयाँ कायम भएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार