आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो ?

२०८१ माघ २९, मंगलवार

काठमाडौं : मंगलबार छापावाल सुनको ६ सय रूपैयाँले बढेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६९ हजार ६ सय रूपैयाँ कायम भएकोमा आज ६ सय रूपैयाँले बढेर १ लाख ७० हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला १९ सय ७५ रुपैयाँ कायम भएकोमा आज ३० रूपैयाँले घटेर १९ सय ४५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार