बढ्यो सुनको मूल्य, कतिमा किनबेच हुँदैछ ?

२०८१ फाल्गुन ५, सोमबार

काठमाडौं : सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले बढेको छ ।

आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार ५ सय रूपैयाँ कायम भएकोमा आज १ हजार २ सय रुपैयाँले बढेर १ लाख ६८ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ५५ रूपैयाँ कायम भएकोमा आज १५ रुपैयाँले बढेर १ हजार ९ सय ७० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार