घटयो सुनको मूल्य, कति पुग्यो ?

२०८१ फाल्गुन १५, बिहीबार

काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले घटेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ५ सय रूपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले घटेर १ लाख ७० हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला १९ सय ४० रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर १९ सय ४५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार