घट्यो सुनको मूल्य, कति पुग्यो ?

२०८१ फाल्गुन २३, शुक्रबार

काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य ५ सय रूपैयाँले घटेको छ ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ७ सय रूपैयाँ कायम भएकोमा आज ५ सय रूपैयाँले घटेर १ लाख ७० हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला १९ सय ८५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर १९ सय ९० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार