सुनको मूल्यमा भारी गिरावट

२०८१ चैत्र २४, आईतवार

काठमाडौं : आइतबार छापावाल सुनको मूल्य १ हजार ९ सय रुपैयाँले घटेको छ ।

शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख  ७६ हजार ४ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ९ सय रुपैँयाले घटेर १ लाख  ७४ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ७० रुपैयाँ कायम भएकोमा आज ७० रूपैयाँले घटेर १ हजार ८ सय रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
5
+1
1
+1
0
+1
0
+1
5
+1
1

ताजा समाचार