सुनको मूल्यमा भारी गिरावट

२०८२ बैशाख २, मंगलवार

काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य १७ सय रूपैयाँले घटेको छ ।

आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८६ हजार रूपैयाँ कायम भएकोमा आज १ हजार ७ सय रूपैयाँले घटेर १ लाख ८४ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ९६० रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले घटेर १ हजार ९४५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
3
+1
1
+1
0
+1
2
+1
2
+1
1

ताजा समाचार