यस्तो छ आज सुनचाँदीको मूल्य

२०८२ श्रावण १२, सोमबार

काठमाडौं : सोमबार छापावाल सुनको मूल्य स्थिर अवस्थामा रहेको छ ।

आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ६ सय रूपैयाँ कायम भएकोमा आज पनि सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य प्रतितोला २ हजार २ सय ९० रूपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर २ हजार २ सय ९५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार