घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

२०८२ श्रावण १५, बिहीबार

काठमाडौं : बिहिबार छापावाल सुनको मूल्य ८ सय रुपैयाँले घटेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९४ हजार ४ सय रूपैयाँ कायम भएकोमा आज ८ सय रुपैयाँले घटेर १ लाख ९३ हजार ६ सय  रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला २ हजार ३ सय १० रूपैयाँ कायम भएकोमा आज ४० रूपैयाँले घटेर २ हजार २ सय ७० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार