बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?

२०८२ आश्विन ५, आईतवार

काठमाडौं : आइतबार छापावाल सुनको मूल्य ११ सय रूपैयाँले बढेको छ ।

शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख १६ हजार रूपैयाँ कायम भएकोमा आज १ हजार १ सय रूपैयाँले बढेर २ लाख १७ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य प्रतितोला २ हजार ५ सय  ८० रूपैयाँ कायम भएकोमा आज ४० रूपैयाँले बढेर २ हजार ६ सय २० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार