हिमालयन लाइफका सीईओ कर्णले दिए राजीनामा

२०८२ आश्विन २८, मंगलवार

काठमाडौँ : हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार लाल कर्णले पदबाट राजीनामा दिएका छन्।

कर्णले व्यक्तिगत कारण देखाउँदै असोज २७ गते राजीनामा दिएका हुन्।

कम्पनीका अनुसार उनको राजीनामा सोमबार दिउँसो ४ बजे बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार