सुनको मूल्यमा भारी वृद्धि, बनायो नयाँ रेकर्ड

२०८२ आश्विन २८, मंगलवार

काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य ८ हजार १ सय रूपैयाँले बढेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४० हजार ४ सय रूपैयाँ कायम भएकोमा आज ८ हजार १ सय रूपैयाँले बढेर २ लाख ४८ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला ३ हजार २ सय २० रूपैयाँ कायम भएकोमा आज १०५ रूपैयाँले बढेर ३ हजार ३ सय २५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार