घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८२ पुष १७, बिहीबार

काठमाडौँ : बिहीबार छापावाल सुनको मूल्य १४ सय रुपैयाँले घटेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६१ हजार रूपैयाँ कायम भएकोमा आज १४ सय रुपैयाँले घटेर २ लाख ५९ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४ सय ७० रूपैयाँ कायम भएकोमा आज ५५ रूपैयाँले घटेर ४ हजार ४ सय १५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार