बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८२ माघ १३, मंगलवार

काठमाडौँ : मंगलबार छापावाल सुनको मूल्यले ३ सय रूपैयाँले बढेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रूपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले बढेर ३ लाख ९ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला ६ हजार ७ सय ६५ सय रूपैयाँ कायम भएकोमा आज १ सय ५ रूपैयाँले बढेर ६ हजार ८ सय ७० रूपैयाँ कायम भएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार