दुर्गा प्रसाईँलाई हाजिरी जमानीमा छाड्ने तयारी

२०८२ माघ २५, आईतवार

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हाजिर जमानीमा छाडिने भएको छ ।

साइबर ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीका अनुसार उनलाई हाजिरी जमानीमा छाड्ने गरी रिहाको प्रक्रिया अघि बढाइएको छ ।

चाल्नाखेलबाट प्रहरीको टोलीले उनलाई साइबर अपराध कसुरमा पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार