देउवा कुनै पनि चुनावी सभामा सहभागी नहुने

२०८२ माघ २५, आईतवार

काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा कुनै पनि चुनावी सभामा सहभागी नहुने भएका छन् ।

उनको सचिवालयले केही सञ्चारमाध्यममा आएका देउवा चुनावी अभियानमा जाने खबर सही नभएको जानकारी दिँदै भनेको छ, “चुनावी सभा वा अन्य कुनै पनि कार्यक्रममा जाने तयारी छैन।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार