काठमाडौं : जापानमा लगातार तीन हप्ताको हिमपातका कारण ४६ जनाको मृत्यु भएको छ ।
जापान मौसम विज्ञान एजेन्सीका अनुसार उत्तरी क्षेत्रीय केन्द्र आओमोरीका बासिन्दाहरूले भारी हिमपात (चार फिटभन्दा बढी)को सामना गर्नु परेको छ ।

Copyright © 2026, All Rights Reserved | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा