आठ सहसचिवको सरुवा, को कहाँ ?

२०८२ माघ २७, मंगलवार

काठमाडौं : सरकारले आठ सहसचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सरुवाको निर्णय गरेको हो । सरुवा हुनेमा प्रशासनतर्फ तीन तथा पाँच इन्जिनियरिङ सेवाका छन्।

सरुवामा दुई सहसचिवलाई गृह मन्त्रालयमा पठाइएको छ। संघीय मामिला मन्त्रालयको अतिरिक्त समूहमा रहेका महेन्द्र सापकोटा र शम्भु रेग्मीलाई गृह मन्त्रालयमा खटाइएको छ। त्यस्तै, सहसचिव डमरुप्रसाद निरौलालाई जितपुर सिमरा उपमहानगरपालिकाको प्रशासकीय अधिकृतमा खटाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार