सुनको मूल्यमा भारी वृद्धि, कति पुग्यो ?

२०८२ फाल्गुन ७, बिहीबार

काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य ४ हजार ३ सय रुपैयाँले बढेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ सय रूपैयाँ कायम भएकोमा आज ४ हजार ३ सय रुपैयाँले बढेर ३ लाख ४ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ८ सय ८० रूपैयाँ कायम भएकोमा आज १८० रूपैयाँले बढेर ५ हजार ६० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार