यस्तो छ आज सुनचाँदीको मूल्य

२०८२ फाल्गुन १३, बुधबार

काठमाडौं : बुधबार छापावाल सुनको मूल्य स्थिर रहेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १४ हजार ८ सय रूपैयाँ कायम भएकोमा आज पनि सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला ५ हजार ५ सय ८५ रूपैयाँ कायम भएकोमा आज १ सय ३० रूपैयाँले बढेर ५ हजार ७ सय १५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार