शुक्रबार सार्वजनिक बिदा

२०८२ फाल्गुन १३, बुधबार

काठमाडौं : बुटवल उपमहानगरपालिकाले फागुन १५ गते शुक्रबार सार्वजनिक बिदा दिएको छ ।

बुधबार सार्वजनिक सूचना निकालेर बुटवल उपमहानगरपालिकाले मगर दिवसका अवसरमा शुक्रबार एक दिनका लागि सार्वजनिक बिदा दिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार