काठमाडौँ : जारी टी-२० पुरुष विश्वपकमा आज बलियो टोली दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुँदैछ।
बिहीबार यी दुई टोलीबिचको महाभिडन्त भारतको अहम्दाबादस्तिथ नरेन्द्र मोदी क्रिकेट स्टेडिमा दिउँसो ३:१५ बजेबाट सुरु हुनेछ। यी दुवै टोली जारी विश्वकपमा अपराजित छन्।
आज विजयी हुने टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ।










