घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८२ फाल्गुन १५, शुक्रबार

काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १५ हजार ४ सय रूपैयाँ कायम भएकोमा आज ५ सय रुपैयाँले घटेर ३ लाख १४ हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला ५ हजार ७ सय २५ रूपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर ५ हजार ७ सय ४० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार