मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) उच्च शिक्षालाई लिएर नयाँ मार्गहरू प्रशस्त हुनेछन्। व्यापारिक योजनाहरू गुप्त राख्ने प्रयास गर्नुहोस्। प्रभावशाली व्यक्तित्वहरूसँग सम्पर्क बढ्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) चिताएको काम समयमा सम्पादन गर्न सकिनेछ। सहयोगीहरुले राम्रो साथ दिनेछन्। संवेदनशील विषयवस्तुमा आत्तिएर निर्णय नलिनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) विद्यार्थीहरूलाई आफ्नो प्रतिभाको प्रदर्शन गर्ने अवसर मिल्नेछ। खर्च लागे पनि दिगो कार्यको थाननी हुनेछ। प्रयत्न गर्दा फसेको रकम उठाउन सकिनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ८ रहेको छ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्ला। आवश्यकताको पूर्ति गर्न सकिनेछ। मेहनतको उपयुक्त प्रतिफल प्राप्त हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शुभचिन्तकहरूको मनोभाव विचार गरी व्यवहारमा अघि बढ्नुहोस्। आत्मविश्वासमा वृद्धि हुनेछ। व्यापार व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आर्थिक पक्ष सबल रहनेछ। आफन्तहरू मध्य केही कुरालाई लिएर असमझदारी बढ्न सक्छ सचेत रहनुहोस्। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) उच्च शिक्षालाई लिएर नयाँ मार्गहरू प्रशस्त हुनेछन्। व्यापारिक योजनाहरू गुप्त राख्ने प्रयास गर्नुहोस्। प्रभावशाली व्यक्तित्वहरूसँग सम्पर्क बढ्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) व्यापार विस्तारलाई लिएर नयाँ लगानी लगाउनु पर्ला। बुद्धिको उपयोगले विवादास्पर समस्याहरु सुल्झाउन सकिनेछ। भविष्यको लागि नयाँ कामको जग बसाउने अवसर मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यहरू समयमा सम्पादन गर्न सकिनेछ। कानुनी मुद्दा मामलाहरूमा पक्ष मजबुत रहनेछ। गुप्त शत्रुबाट सतर्क रहनुहोस्। आफन्तहरूको सहयोगले मनोबल उच्च रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) लागतको मूल्यांकन नगरी कार्य प्रारम्भ नगर्नुहोस्। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। सेवा मुलुक कार्यबाट समाजमा नाम स्थापित गर्न सकिनेछ। सामाजिक क्षेत्रमा सक्रिय भूमिका निभाउन सकिनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अवसर प्राप्त भएतापनि कार्यक्षेत्रमा बाधा आउनेछ। गुप्त सूचना बाहिरिनाले गोपनियतामा कमी आउनेछ। गृहणीहरूको गृहकार्य भन्दा धेरै समय सामाजिक परिवेशमा बित्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नेतृत्व क्षमताको परिचय दिने समय रहेको छ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। व्यापार व्यवसायमा सन्तानको सहयोग प्राप्त हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ९ रहेको छ।









